FAQs Complain Problems

पासा दह दुहुँ गाउँपालिका-२ हिकिला

Read More

धार्मिक पर्यटकीय स्थल शिद्बटोपी दुहुँ गाउँपालिका २ हिकिला

Read More

दुहुँ गाउँपालिकाको स्थानिय कला संस्कृति र स्थानिय भेषभुषा दर्साउने चित्र

Read More

नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. र जनसंख्या १०८१८  रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।​

फेसबुक

जन प्रतिनिधि

अध्यक्ष
९८४२१९२७२७
उपाध्यक्ष
९८६८७६२२२४

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
9848726622, 9759504444
सूचना प्रविधि अधिकृत
9849839402
अधिकृतस्तर छैठौँ
9840345136
ना.सु
9749117455

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखी ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखी ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
  3. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
  4. जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
  5. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखी ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. अामाको नागरिकता
३. नियमानुसार सूचना दिने व्याक्तिको नागरिकता
४. सूचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने
५. अस्पतालमा भए अस्पतालको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखी ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-

१.दुलाहा-दुलहीको नागरिकता
२.दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
३.माइती तर्फ बाबु अामाको नागरिकता ( दुलाहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने )

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता <br>
२. सूचना दिने मान्छेको नागरिकता <br>
३. सूचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने । <br>

जानकारी