समाचार

पासा दह दुहुँ गाउँपालिका-२ हिकिला

धार्मिक पर्यटकीय स्थल शिद्बटोपी दुहुँ गाउँपालिका २ हिकिला

दुहुँ गाउँपालिकाको स्थानिय कला संस्कृति र स्थानिय भेषभुषा दर्साउने चित्र

गाउँपालिकाको वडा नं. २ र ५ जोड्ने थल सिलिङ्चौरा बहुउद्देश्यिय झोलुङ्गे पुल
ब्रहम मन्दिर दुहुँ गाउँपालिका वडा नं. २ हिकिला
नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. र जनसंख्या १३४६५ रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।
फेसबुक
सूचना तथा समाचार
-
मिति: 05/09/2023 - 17:16
-
मिति: 03/21/2023 - 17:05
-
मिति: 02/07/2023 - 17:37
-
मिति: 02/03/2023 - 13:50
-
मिति: 02/02/2023 - 10:34
जन प्रतिनिधि
अध्यक्ष ९८६९९१५१२७ |
उपाध्यक्ष ९८६८७२४०५२ |
कर्मचारी
प्रमुख प्रशासकिय अधिकृत 9842231900 |
सूचना प्रविधि अधिकृत ९७४६२४४४९६ |
शिक्षा शाखा संयोजक ९८६३२९९४०० |
विपद व्यवस्थापन अधिकृत ९८५१३१२२९४ |
जानकारी
-
मिति: 03/01/2023 - 16:04
-
मिति: 06/24/2022 - 15:28
-
मिति: 07/09/2021 - 12:47
-
मिति: 06/25/2021 - 08:29
-
मिति: 01/28/2021 - 15:50
-
मिति: 04/13/2018 - 09:39
-
मिति: 02/15/2023 - 08:07
-
मिति: 01/27/2023 - 18:02
-
मिति: 12/13/2022 - 15:56
-
मिति: 06/16/2022 - 15:01
-
मिति: 04/19/2022 - 13:23
Twitter Feed
महत्वपुर्ण लिङ्क
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- नेपाल सरकार,गृह मन्त्रालय
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- संचार तथा सूचना प्रविधि मन्त्रालय
- खानेपानी मन्त्रालय
- प्रादेशिक तथा स्थानीय सरकार सहयोग कार्यक्रम
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग
- अख्तियार दुरूपयोग अनुसन्धान आयोग
- नेपाल सरकारको आधिकारिक पोर्टल
- लोक सेवा आयोग
- यातायात व्यवस्था विभाग
- गोरखापत्र अनलाइन
- अनलाइन खबर
- कान्तिपुर
- राष्ट्रिय किताबखाना(निजामती)
- नागरिक लगानी कोष
- नेपाल टेलिकम
- जिल्ला प्रशासन कार्यालय, दार्चुला
- स्वास्थ्य कार्यालय दार्चुला
- डिभिजन बन कार्यालय, दार्चुला
स्थानीय राजपत्र
-
मिति: Tuesday, July 14, 2020 - 14:47
-
मिति: Tuesday, July 14, 2020 - 14:41
-
मिति: Monday, July 13, 2020 - 12:47
Pages
गुनासो सुन्ने अधिकारी
सूचना अधिकारी
प्रवक्ता
देवबहादुर बम
वडा अध्यक्ष
दुहुँ गाउँपालिका वडा नं. ३, ब्रहमदेव, दार्चुला
मोबाइल नं.: ९८४८८७५००२
कार्यालय समय
वैशाख १ गते देखि कार्तिक १५ गते सम्म र माघ १६ गते देखि चैत्र मसान्त सम्म
-
आइतवार-बिहीबार 10:00 A.M. - 5:00 P.M.
-
शुक्रवार 10:00 A.M. - 3:00 P.M.
कार्तिक १६ गते देखि माघ १५ गते सम्म
-
आइतवार-बिहीबार 10:00 A.M - 4:00 P.M.
-
शुक्रवार 10:00 A.M. - 3:00 P.M.
खाजा समय
1:30 P.M - 2:00 P.M.