FAQs Complain Problems

पासा दह दुहुँ गाउँपालिका-२ हिकिला

Read More

नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. र जनसंख्या १३४६५  रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।​

फेसबुक

जन प्रतिनिधि

अध्यक्ष
९८६९९१५१२७
उपाध्यक्ष
९८६८७२४०५२

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
9842231900
लेखापाल
९८६५९५९३८१
शिक्षा शाखा संयोजक
९८६३२९९४००
सूचना प्रविधि अधिकृत
९७४६२४४४९६

जानकारी