FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखी ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु: 

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. अामाको नागरिकता
३. नियमानुसार सूचना दिने व्याक्तिको नागरिकता
४. सूचना दिने व्याक्ति एकाघरको उमेर पुगेको मुख्य व्याक्ति हुनुपर्ने
५. अस्पतालमा भए अस्पतालको कागजात

फेसबुक