FAQs Complain Problems

बसाईसराई

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क, ३५ देखी ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
  3. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
  4. जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
  5. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया: 

१. घटना घटेको ३५ दिनभित्र सपरिवारको बसाईसराई भए परिवारको मुख्य ब्यक्तिले सूचना दिने र एकजनाको मात्र बसाइसराइ भए निजले सूचना दिने

फेसबुक